Internal Services | Check Mail | नेपाली | English

News

S.No Date Title
1 Jan 16, 2019 Briefing to Diplomatic Missions and Development Partners for Nepal Investment Summit 2019 on January 16th, 2019.
2 Jan 14, 2019 Hon. Finance Minister Dr.Yuba Raj Khatiwada met New Country Director of World Bank For Nepal, Ms. Idah Pswarayi-Riddihough and his team.
3 Jan 11, 2019 अर्थ मन्त्रालयमा मिति २०७५ पौष २७ गते मा भएको अर्थतन्त्रका समसामायिक विषयहरूको सन्दर्भमा संचालित सिकाई कार्यक्रम "FRIDAY LEARNING TALK SHOW PROGRAM" मा शिव राज अधिकारी ज्यूले प्रस्तुत गर्नुहुदै ।
4 Jan 10, 2019 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पौष २६ गते सहकारी उद्यम प्रवर्द्धन राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
5 Jan 07, 2019 प्रेस विज्ञप्ति २०७५।०९।२३, अर्थ मन्त्रालयको जानकारी [सम्माननीय प्रधानमन्‍त्री केपी शर्मा ओलीले २०७५ पौष २२ गते प्रतिनिधि सभालाई संबोधन गर्ने क्रममा उल्लेख गर्नु भएको केही तथ्यांकहरुको वारेमा सार्वजनिक सञ्‍चार माध्यम मार्फत आएका धारणा तथा टिप्‍पणी प्रति अर्थ मन्त्रालयसंग सम्वन्धित तथ्यांकहरुलाई थप स्पष्ट पार्दै जारी गरिएको प्रेस विज्ञप्ति।]
6 Jan 04, 2019 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पुस २० गते अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको जनता आवास कार्यक्रम कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा सम्वोधन गर्नु हुँदै ।
7 Dec 28, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पौष १३ गते प्रादेशिक महोत्सव - २०७५, सिन्धुली महोत्सवमा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
8 Dec 28, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले प्रमुख अतिथिज्यूको रुपमा मिति २०७५ पौष १३ गते प्रादेशिक महोत्सव - २०७५, सिन्धुली महोत्सवको पानसमा दीप प्रज्चलन गरि कार्यक्रमको उद्घाटन गर्नु हुँदै ।
9 Dec 27, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पुस १२ गते अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको लगानी सम्मेलन बारे पत्रकार भेटघाट कार्यक्रम मा सम्वोधन गर्नु हुँदै ।
10 Dec 27, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पुस १२ गते अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको लगानी सम्मेलन बारे पत्रकार भेटघाट कार्यक्रम मा सम्वोधन गर्नु हुँदै ।
11 Dec 26, 2018 मिति २०७५ पुस ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालय उदघाटन कार्यक्रममा आर्थिक नीति विश्लेषण महाशाखाका सह-सचिव मुकुन्दप्रसाद पौडेलले कार्यक्रम मा सम्वोधन गर्नु हुँदै ।
12 Dec 26, 2018 माननिय अर्थमन्त्री डा युवराज खतिवडा द्दारा मिति २०७५ पुष ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको एक समारोहमा ताम्रपत्रको अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्नुहुँदै ।
13 Dec 26, 2018 प्रदेश तथा स्थानीय कर सम्वन्धी अध्ययन तथा सुझाव प्रतिवेदन, २०७५
14 Dec 25, 2018 माननिय अर्थमन्त्री डा युवराज खतिवडा द्दारा मिति २०७५ पुष ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको एक समारोहमा ताम्रपत्रको अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्नुहुँदै ।
15 Dec 23, 2018 आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक, प्रेस विज्ञप्ति (२०७५ पौष ८ गते )
16 Dec 22, 2018 मिति २०७५ पौष ०७ गते आन्तरिक राजस्व कार्यालय,नेपालगंजको नवनिर्मित भवन उदघाटन समारोहमा माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले आन्तरिक राजस्व कार्यालय,नेपालगंजको उद्घाटन गर्नु हुंदै ।
17 Dec 21, 2018 Parliamentarians from Japan met Hon. Finance Minister Dr. Yuba Raj Khatiwada to discuss Official Development Assistance (ODA) of Japan.
18 Dec 20, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पौष ०५ गते लेखनाथ महोत्सव २०७५ कार्यक्रममा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
19 Dec 19, 2018 प्रेस विज्ञप्ति २०७५।०९।०४ (पछिल्लो समयमा मुद्रा र पूँजी बजारमा देखिएका प्रबृतिहरूको समग्र अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले अध्ययन प्रतिवेदन पेश गरेको सम्बन्धमा)
20 Dec 16, 2018 अर्थ सचिव(राजस्व) शिशिर कुमार ढुङ्गाना ज्यूको विदाई कार्यक्रम ।