अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत Veronique Lorenzo, संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत Udo Eugen Volz, फिनल्याण्ड गणतन्त्रका महामहिम राजदूत Petri Puhakka र फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिसँग मिति २०८२ असोज १० गते संयुक्तरुपमा अर्थ मन्त्रालयमा सम्पन्न शिष्टाचार भेट।