Financial Sector Management & Corporation Coordination Division
Publication
Joint Secretary
Mr. Narayan Prasad Risal
Joint Secretary , Financial Sector Management & Corporation Coordination Division (fsmd@mof.gov.np)
मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप नेपाल बैंक
मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप नेपाल बैंक लिमिटेडबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि रु.३ करोड ४६ लाखको चेक माननीय अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण हुँदै।