२०७५ मंसिर ०२ गते सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी राष्ट्रिय गोष्ठीमा अर्थ सचिव डा.राजन खनाल ज्यूले अतिथिको रुपमा सम्वोधन गर्नु हुँदै ।
२०७५ मंसिर ०२ गते सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी राष्ट्रिय गोष्ठीमा माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
Hon. Finance Minister Dr. Yuba Raj Khatiwada met a delegation of European Investment Bank Vice-President Mc Dowel Andrew and his team today at Ministry of Finance (19th November 2018)
२०७५ मंसिर ०२ गते सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी राष्ट्रिय गोष्ठीमा माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले प्रमुख अतिथिज्यूको रुपमा पानस मा दीप प्रज्चलन गरि कार्यक्रमको उद्घाटन गर्नु हुँदै ।
Hon. Finance Minister Dr. Yuba Raj Khatiwada speaks during a forum titled "BRI and South Asia" organized by Centre for South Asian Studies (CSAS) in Kathmandu, Nepal, Nov. 20, 2018
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ मंसिर ०७ गते सहकारी क्षेत्रको प्रवर्द्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका प्रादेशिक गोष्ठीमा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
अर्थ मन्त्रालयमा मिति २०७५ पौष २७ गते मा भएको अर्थतन्त्रका समसामायिक विषयहरूको सन्दर्भमा संचालित सिकाई कार्यक्रम