Legal and Judgement Execution Division

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्रीले अहिलेको अवस्थामा अर्थतन्त्रलाई उकास्न सबै क्षेत्रसँग सहकार्य गर्ने र सरकारले अग्रपंक्तिमा रहेर काम

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्रीले अहिलेको अवस्थामा अर्थतन्त्रलाई उकास्न सबै क्षेत्रसँग सहकार्य गर्ने र सरकारले  अग्रपंक्तिमा रहेर काम गर्ने बताउनु भयो ।

Related Documents