Administration Division

News

Image Date Title Download
2021-01-01 00:00:00 प्रेस नोट (२०७७ पुस १७ गते) - [उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक । आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाहरुको अधिकतम पहुँच लक्षित वर्गमा पुर्याउने निर्णय ।]
2021-01-01 00:00:00 अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष माननीय विष्णुप्रसाद पौडेलद्वारा लगानी बोर्डको कार्यालय निरीक्षण । लगानीकर्तालाई सहजीकरण गर्न निर्देशन ।
2020-12-30 00:00:00 विद्युतीय ग्रीड आधुनिकीकरणका लागि सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर ।
2020-12-30 00:00:00 Agreement between Government of Nepal and Asian Development Bank
2020-12-23 00:00:00 व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठक। बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनहरु मध्येबाट कर्जा प्रवाह सुरु गर्ने निर्णय।
2020-12-22 00:00:00 Agreement between Government of Nepal and Asian Development Bank
2020-12-22 00:00:00 Agreement between Government of Nepal and World Bank
2020-12-18 00:00:00 क्यानद्वारा आयोजित फस्ट इन्डस्ट्रियल गभर्मेन्ट डाइलगमा सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2020-12-21 00:00:00 अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल र नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटघाट। सहायता परिचालन बढाउँदै जाने, पाइपलाइनमा रहेका प्रोजेक्टहरुलाई छिटो अघि बढाउने लगायतका विषयमा छलफल।
2020-12-21 00:00:00 नेपाल सरकार र विश्व बैंकबीच साढे नौ अर्ब रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरको ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर ।