Administration Division

News

Image Date Title Download
2020-12-18 00:00:00 नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित पदाधिकारीहरुसँग छलफलका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले कोभिड- १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भयो ।
2020-12-18 00:00:00 रुपन्देही सैनामैना नगरपालिकामा निर्माणाधिन चक्रपथको निरीक्षण गर्ने क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2020-12-13 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल ।
2020-12-11 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत Mr. Pertti Anttinen बीच शिष्टाचार भेटघाट सम्बन्धमा ।
2020-12-10 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका महामहिम राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटघाट ।
2020-12-04 00:00:00 शिष्टाचार भेटघाटका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत नोना डेप्रेज ।
2020-12-04 00:00:00 प्रेस विज्ञप्ति (२०७७ मंसिर १९ गते) - [आ.व. २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक सम्पन्न ]
2020-12-02 00:00:00 नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले दिनु भएको सुझावपंछि धारणा राख्नुहुँदै माननीय अर्थमन्त्री विष्णप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।
2020-12-01 00:00:00 नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्रीले अहिलेको अवस्थामा अर्थतन्त्रलाई उकास्न सबै क्षेत्रसँग सहकार्य गर्ने र सरकारले अग्रपंक्तिमा रहेर काम
2020-11-29 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले भेट गरी अर्थतन्त्र सुधार सम्बन्धी सुझावहरु दिनु भएको छ । अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने बताउनु भएको छ ।