Planning, Monitoring and Evaluation Division

News

Image Date Title Download
2020-01-26 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/१२ गते भन्सार विभागद्धारा आयाेजित ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार प्रशासनको सुधार तथा आधुनिकीकरणमा महत्वपूर्ण याेगदान दिनुभएका अर्थसचिव श्री राजन खनाललाई सम्मान एवं कदरपत्र प्रदान गर्नुहुँदै
2020-01-20 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०६ गते अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसियसनका पदाधिकारीहरु सहभागी भएकाे छलफल कार्यक्रममा निर्देशन दिनुहुँदै
2020-01-21 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०७ गते कृषि विकास बैंक लिमिटेडको ५३ औं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीकाे रुपमा मन्तव्य राख्नु हुँदै
2020-01-22 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०८ गते 16th South Asian Economics Student's Meet 2020 मा प्रमुख वक्ताको रुपमा मन्तव्य राख्नु हुँदै
2020-01-20 00:00:00 \"आर्थिक-सामाजिक क्षेत्रमा \'गेम चेञ्ज\' हुँदैछ\"- अर्थमन्त्री डा.युवराज खतिवडा
2020-01-19 00:00:00 Agreement with Government of Switzerland
2020-01-17 00:00:00 प्रेस विज्ञप्ति ( २०७६ माघ ३ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय मुद्रा कोषको Article IV मिसनको बैठक सम्पन्न]
2020-01-14 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२९ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २७ औं बार्षिकोत्सव समारोहमा मन्तव्य दिनु हुँदै
2020-01-12 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२७ गते जलेश्वर भन्सार कार्यालय, महोत्तरीको नवनिर्मित संरचनाहरुको समुदघाटन गर्नुहुँदै
2020-01-11 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२६ गते प्रदेश नं.२ को प्रदेश समन्वय परिषदको बैठकमा मन्तव्य दिनु हुँदै