Planning, Monitoring and Evaluation Division

News

Image Date Title Download
2020-12-30 00:00:00 विद्युतीय ग्रीड आधुनिकीकरणका लागि सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर ।
2020-12-30 00:00:00 Agreement between Government of Nepal and Asian Development Bank
2020-12-23 00:00:00 व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठक। बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनहरु मध्येबाट कर्जा प्रवाह सुरु गर्ने निर्णय।
2020-12-22 00:00:00 Agreement between Government of Nepal and Asian Development Bank
2020-12-22 00:00:00 Agreement between Government of Nepal and World Bank
2020-12-18 00:00:00 क्यानद्वारा आयोजित फस्ट इन्डस्ट्रियल गभर्मेन्ट डाइलगमा सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2020-12-21 00:00:00 अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल र नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटघाट। सहायता परिचालन बढाउँदै जाने, पाइपलाइनमा रहेका प्रोजेक्टहरुलाई छिटो अघि बढाउने लगायतका विषयमा छलफल।
2020-12-21 00:00:00 नेपाल सरकार र विश्व बैंकबीच साढे नौ अर्ब रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरको ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर ।
2020-12-18 00:00:00 नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित पदाधिकारीहरुसँग छलफलका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले कोभिड- १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भयो ।
2020-12-18 00:00:00 रुपन्देही सैनामैना नगरपालिकामा निर्माणाधिन चक्रपथको निरीक्षण गर्ने क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।