Planning, Monitoring and Evaluation Division

Publication

Joint Secretary

Mr. Mahesh Bhattarai

Joint Secretary , Planning, Monitoring and Evaluation Division (moev@mof.gov.np)

News

Image Date Title Download
2020-12-22 00:00:00 Agreement between Government of Nepal and World Bank
2020-12-18 00:00:00 क्यानद्वारा आयोजित फस्ट इन्डस्ट्रियल गभर्मेन्ट डाइलगमा सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2020-12-21 00:00:00 अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल र नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटघाट। सहायता परिचालन बढाउँदै जाने, पाइपलाइनमा रहेका प्रोजेक्टहरुलाई छिटो अघि बढाउने लगायतका विषयमा छलफल।
2020-12-21 00:00:00 नेपाल सरकार र विश्व बैंकबीच साढे नौ अर्ब रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरको ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर ।
2020-12-18 00:00:00 नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित पदाधिकारीहरुसँग छलफलका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले कोभिड- १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भयो ।
2020-12-18 00:00:00 रुपन्देही सैनामैना नगरपालिकामा निर्माणाधिन चक्रपथको निरीक्षण गर्ने क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2020-12-13 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल ।
2020-12-11 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत Mr. Pertti Anttinen बीच शिष्टाचार भेटघाट सम्बन्धमा ।
2020-12-10 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका महामहिम राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटघाट ।
2020-12-04 00:00:00 शिष्टाचार भेटघाटका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत नोना डेप्रेज ।