Fiscal Federalism Coordination Division

News

Image Date Title Download
2021-01-20 00:00:00 कृषि विकास बैंकको ५४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2021-01-19 00:00:00 पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित छलफल। कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ।
2021-01-17 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बैठक ।कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय ।
2021-01-13 00:00:00 नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझावहरु पेश । ठूला उद्योगी तथा व्यवसायीलाई पुनर्कर्जा ऋणमा २० करोड रुपैयाँको सीमा बढाउनुपर्ने लगायतका आग्रह ।
2021-01-13 00:00:00 महालेखा नियन्त्रक कार्यालयद्वारा आ.व. २०७६/७७ को लेखा तथा वित्तिय विवरणको प्रतिवेदन अर्थ मन्त्रालयलाई जानकारी ।
2021-01-11 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २८औं वार्षिक साधारणसभालाई सम्बोधन । सहकारी आन्दोलनलाई थप उचाईमा पुर्याउन आग्रह ।
2021-01-10 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसँग स्थानीय तहको बजेटबारे छलफल । स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह ।
2021-01-06 00:00:00 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुबीच भेटघाट । निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने अर्थमन्त्री पौडेलको भनाइ ।
2021-01-04 00:00:00 सहकारी विभागद्वारा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल समक्ष सहकारी सम्बन्धी अध्ययन प्रतिवेदन पेश । 'सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण खम्बा'- अर्थमन्त्री पौडेल ।
2021-01-04 00:00:00 बैंक तथा वित्तीय संस्था परिसंघद्का पदाधिकारीद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी अर्थतन्त्र सम्बन्धी सुझावहरु प्रस्तुत । अर्थ मन्त्रालयबाट आवश्यक सहयोग हुने अर्थमन्त्री पौडेलको भनाइ ।