देशको समष्टिगत आर्थिक व्यवस्थापनमा नीतिगत पृष्टपोषण दिने यस महाशाखाले समष्टिगत आर्थिक परिसूचकहरुको निरन्तर अध्ययन र विश्लेक्षण गरी आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम राख्न चाल्नु पर्ने विषयहरुमा अग्रणी भूमिका लिएकोछ।आर्थतन्त्रको समग्र स्थितिको समीक्षा गरी वार्षिक रुपमा आर्थिक सर्वेक्षणको तयारी र प्रकाशन यही महाशाखाले गर्दछ।साथै, अर्थ व्यवस्थामा योगदान पुर्याउन सक्ने विषयगत उप-क्षेत्रहरुमा निरन्तर अनुसन्धान पनि गर्दछ।