Internal Services | Check Mail | नेपाली | English
Latest News

Press Releases

S.No Press Release Id Date Title
1 2192 Jul 21, 2020 आज मिति २०७७।०४।०६ गते मंगलबारका दिन माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालय वा अन्तर्गतका निकायहरुको बार्षिक प्रगति समिक्षा सम्पन्न
2 2190 Jul 20, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत Ms. Veronica CODY बीच शिष्टाचार भेट
3 2182 Jul 16, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडा World Economic Forum को आयोजनामा कोभिड –१९ ले दक्षिण एशियाको पर्यटन क्षेत्रमा पारेको प्रभाव सम्बन्धी भिडियो कन्फरेन्समा सहभागी हुनुहुँदै।
4 2164 Jun 01, 2020 Nepal, ADB Sign $250 Million Loan for Nepal’s COVID-19 Response
5 2156 May 25, 2020 प्रेस विज्ञप्ति २०७७।०२।१३ (जापान सरकारले अत्याधुनिक प्रविधिको माध्यमबाट भौगोलिक सूचना उत्पादन गर्ने (The Project for the Development of Digital Elevation Model & Orthophoto) आयोजनाको लागि अनुदान सहायता उपलव्ध गराउने सम्बन्धमा ।)
6 2148 May 04, 2020 प्रेस विज्ञप्ति (२०७७ वैशाख २२ गते) -[माननीय अर्थमन्त्री तथा अन्तर सरकारी वित्त परिषदका अध्यक्ष डा.युवराज खतिवडा र सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु बिच भिडियो कन्फरेन्सबाट कोभिड १९ को असर, बजेट कार्यान्वयनका समस्या, राजस्व तथा खर्च प्रणालीका व्यवहारिक पक्ष र आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा छलफल]
7 2146 May 03, 2020 Agreement between Government of Nepal and Green Climate Fund (GCF)/Food and Agriculture Organization
8 2140 Apr 29, 2020 माननीय अर्थमन्त्री र एशियाली विकास बैकका अध्यक्ष बीच नेपालको विकासमा बैंकको थप सहयोग बारे वार्ता
9 2138 Apr 24, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विश्व आर्थिक मञ्च (World Economic Forum) का पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारी बीच विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) को बारेमा छलफल
10 2132 Apr 10, 2020 प्रेस विज्ञप्ति ( २०७६ चैत्र २८ गते) -[बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष , अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी छलफल]
11 2130 Apr 07, 2020 Government of Nepal and World Bank Sign Financing Agreement for Nepal’s COVID-19 (Coronavirus) Response
12 2118 Mar 31, 2020 प्रेस विज्ञप्ति २०७६।१२।१८ (कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत सुविधा प्रदान गर्ने नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय कार्यान्वयन कार्ययोजना, २०७६ )
13 2114 Mar 31, 2020 प्रेस विज्ञप्ति २०७६।१२।१८ (कोभिड-१९ भाइरसको संक्रमणका कारणबाट प्रभावित भएका क्षेत्रलाई राहत कार्यक्रमहरू सञ्‍चालन गरिएको सम्बन्धमा)
14 2110 Mar 31, 2020 प्रेस विज्ञप्ति २०७६।१२।१८ (नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्तिको सिफारिस गर्न नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा १५ को उपदफा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गभर्नर सिफारिस समिति गठन भएको सम्बन्धमा)
15 2108 Mar 30, 2020 Press Release (30 March 2020)[World Bank and Nepal Partner to Strengthen Climate and Disaster Risk Response]
16 2104 Mar 25, 2020 प्रेस विज्ञप्ति ( २०७६ चैत्र १२ गते) -[दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल]
17 2088 Mar 20, 2020 प्रेस विज्ञप्ति ( २०७६ चैत्र ०७ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि भारतका महामहिम राजदूत बीच शिष्टाचार भेट]
18 2078 Feb 28, 2020 प्रेस विज्ञप्ति ( २०७६ फागुन १६ गते)
19 2064 Feb 20, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाका कंग्रेस सदस्यकोे भेटवाता
20 2058 Feb 19, 2020 प्रेस विज्ञप्ति २०७६।११।०७ (उच्च स्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन सिमितिको वैठक सतिमिका संयोजक तथा माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाज्यूको अध्यक्षतामा सम्पन्न भएको सम्बन्धमा )