होटल संघ नेपालका पदाधिकारीद्वारा २०७८/७९ को मौद्रिक नीति सम्बन्धी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझावपत्र । आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन उपप्रधान तथा अर्थमन्त्रीको आग्रह