आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

समाचारहरु

क्र.स मिती शिर्षक
२०७७ माघ ७ प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक र मिसन प्रमुखसँग मिटिङ । नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ ।
२०७७ माघ ७ नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी अर्थ मन्त्रालयमा छलफल । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि लागू गर्न सुरु गरिने ।
२०७७ माघ ७ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बैठक ।नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु ।
२०७७ माघ ७ कृषि विकास बैंकको ५४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
२०७७ माघ ६ पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित छलफल। कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ।
२०७७ माघ ४ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बैठक ।कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय ।
२०७७ पुस २९ नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझावहरु पेश । ठूला उद्योगी तथा व्यवसायीलाई पुनर्कर्जा ऋणमा २० करोड रुपैयाँको सीमा बढाउनुपर्ने लगायतका आग्रह ।
२०७७ पुस २९ महालेखा नियन्त्रक कार्यालयद्वारा आ.व. २०७६/७७ को लेखा तथा वित्तिय विवरणको प्रतिवेदन अर्थ मन्त्रालयलाई जानकारी ।
२०७७ पुस २७ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २८औं वार्षिक साधारणसभालाई सम्बोधन । सहकारी आन्दोलनलाई थप उचाईमा पुर्याउन आग्रह ।
१० २०७७ पुस २६ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसँग स्थानीय तहको बजेटबारे छलफल । स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह ।
११ २०७७ पुस २२ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुबीच भेटघाट । निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने अर्थमन्त्री पौडेलको भनाइ ।
१२ २०७७ पुस २० सहकारी विभागद्वारा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल समक्ष सहकारी सम्बन्धी अध्ययन प्रतिवेदन पेश । 'सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण खम्बा'- अर्थमन्त्री पौडेल ।
१३ २०७७ पुस २० बैंक तथा वित्तीय संस्था परिसंघद्का पदाधिकारीद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी अर्थतन्त्र सम्बन्धी सुझावहरु प्रस्तुत । अर्थ मन्त्रालयबाट आवश्यक सहयोग हुने अर्थमन्त्री पौडेलको भनाइ ।
१४ २०७७ पुस १७ प्रेस नोट (२०७७ पुस १७ गते) - [उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक । आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाहरुको अधिकतम पहुँच लक्षित वर्गमा पुर्याउने निर्णय ।]
१५ २०७७ पुस १७ अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष माननीय विष्णुप्रसाद पौडेलद्वारा लगानी बोर्डको कार्यालय निरीक्षण । लगानीकर्तालाई सहजीकरण गर्न निर्देशन ।
१६ २०७७ पुस १५ विद्युतीय ग्रीड आधुनिकीकरणका लागि सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर ।
१७ २०७७ पुस १५ Agreement between Government of Nepal and Asian Development Bank
१८ २०७७ पुस ८ व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठक। बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनहरु मध्येबाट कर्जा प्रवाह सुरु गर्ने निर्णय।
१९ २०७७ पुस ७ Agreement between Government of Nepal and Asian Development Bank
२० २०७७ पुस ७ Agreement between Government of Nepal and World Bank