आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

समाचारहरु

क्र.स मिती शिर्षक
२०७७ मंसिर २६ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत Mr. Pertti Anttinen बीच शिष्टाचार भेटघाट सम्बन्धमा ।
२०७७ मंसिर २५ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका महामहिम राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटघाट ।
२०७७ मंसिर १९ शिष्टाचार भेटघाटका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत नोना डेप्रेज ।
२०७७ मंसिर १९ प्रेस विज्ञप्ति (२०७७ मंसिर १९ गते) - [आ.व. २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक सम्पन्न ]
२०७७ मंसिर १७ नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले दिनु भएको सुझावपंछि धारणा राख्नुहुँदै माननीय अर्थमन्त्री विष्णप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।
२०७७ मंसिर १६ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्रीले अहिलेको अवस्थामा अर्थतन्त्रलाई उकास्न सबै क्षेत्रसँग सहकार्य गर्ने र सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने बताउनु भयो ।
२०७७ मंसिर १४ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले भेट गरी अर्थतन्त्र सुधार सम्बन्धी सुझावहरु दिनु भएको छ । अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने बताउनु भएको छ ।
२०७७ मंसिर १२ रुपन्देहीको गीर्वाण सरस्वती संस्कृत तथा साधारण माविमा बालमैत्री भवनको समुद्घाटन र छात्राबासको शुभारभ्म कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
२०७७ मंसिर ९ सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७
१० २०७७ मंसिर ४ माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल र नेपालका लागि रुसी महासंघका महामहिम राजदूत Aleksei A. Navikov​ बीच शिष्टाचार भेटघाट ।
११ २०७७ मंसिर ३ प्रेस विज्ञप्ति २०७७।०८।०३ (शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग पुर्‍याउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब रु ४२ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर सम्बन्धमा ।)
१२ २०७७ मंसिर ३ शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग पुर्‍याउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब रु ४२ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर ।
१३ २०७७ कार्तिक २८ अर्थ बुलेटिन, असोज अंक (२०७७)
१४ २०७७ कार्तिक २८ माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका महामहिम राजदूत एलिजावेथ भोन क्यापेलर बीच शिष्टाचार भेटघाट ।
१५ २०७७ कार्तिक २८ प्रेस विज्ञप्ति (२०७७ कार्तिक २८ गते)-[ पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाइएको सम्बन्धमा । ]
१६ २०७७ कार्तिक १८ माननीय अर्थमन्त्रीको उपस्थितिमा कोरोना बीमाको दाबी भुक्तानीलाई सरल र सहज बनाउने सन्दर्भमा अर्थ मन्त्रालयमा छलफल।
१७ २०७७ कार्तिक १८ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका महामहिम राजदूत विनय मोहन क्वात्रा बीच शिष्टाचार भेट ।
१८ २०७७ भाद्र ३० सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारका दुई वर्ष छ महिनाको अवधिमा अर्थ मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरु तथा उपलब्धिहरू
१९ २०७७ भाद्र ११ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच छलफल
२० २०७७ भाद्र ११ Video Conference Meeting Held Between Ministry of Finance and China International Development Cooperation Agency (CIDCA)