आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

समाचारहरु

क्र.स मिती शिर्षक
२०७७ भाद्र ११ ADB provides USD 200 million concessional loan and USD 35 million grant
२०७७ भाद्र ५ Remarks by Hon. Finance Minister Dr. Yuba Raj Khatiwada in the VC meeting with World Bank Vice President on August 21, 2020
२०७७ भाद्र ५ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष श्री हार्टविग सेफर बीच छलफल
२०७७ भाद्र २ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयबाट चालु आर्थिक बर्ष २०७७।७८ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुरुप श्रावण महिनामा भएका कामकारवाहीहरुको प्रगति समिक्षा सम्पन्न
२०७७ श्रावण २७ मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप नेपाल बैंक लिमिटेडबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि रु.३ करोड ४६ लाखको चेक माननीय अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण हुँदै।
२०७७ श्रावण २३ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशका महामहिम राजदूत Ms. Mashfee Binte Shams बीच शिष्टाचार भेट
२०७७ श्रावण १५ माननीय अर्थमन्त्री डा, युवराज खतिवडा अव देशमै छ रोजगारी अभियानको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुहुँदै।
२०७७ श्रावण १४ नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्ष र सदस्यको पदपूर्ति सम्बन्धी सूचना ।
२०७७ श्रावण १३ Fifth Annual Meeting of the Board of Governors of the Asian Infrastructure Investment Bank
१० २०७७ श्रावण ९ Agreement between Government of Nepal and Government of Japan
११ २०७७ श्रावण ६ प्रेस विज्ञप्ति (२०७७ साउन ०६ गते ) [माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालय वा अन्तगर्तका निकायहरूको बार्षिक प्रगति समिक्षा सम्पन्न सम्बन्धमा ]
१२ २०७७ श्रावण ५ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत Ms. Veronica CODY बीच शिष्टाचार भेट
१३ २०७७ श्रावण २ नेपाल सरकार र विश्व बैंकबीच कोविड १९ पश्चात नेपालका र्आथिक गतिबिधिलाई बढावा दिन ४५ करोड अमेरिकी डलर बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर
१४ २०७७ श्रावण १ आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन।
१५ २०७७ श्रावण १ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा World Economic Forum को आयोजनामा कोभिड –१९ ले दक्षिण एशियाको पर्यटन क्षेत्रमा पारेको प्रभाव सम्बन्धी भिडियो कन्फरेन्समा सहभागी हुनुहुँदै।
१६ २०७७ श्रावण १ नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०३।२९ को खरिद सम्झौताको म्याद थप गर्ने सम्बन्धी निर्णय ।
१७ २०७७ श्रावण १ माननीय अर्थमन्त्रीज्यू मिति २०७७/०४/०१ गते आन्तरिक राजस्व विभागद्धारा आयोजित बार्षिक रु.२० लाखसम्म कारोबार गर्ने साना करदाताहरुले बैंक मार्फत कर भुक्तानी गर्दा आय विवरण समेत एकैसाथ बुझाउने प्रणालीको शुभारम्भ कार्यक्रममा मन्तव्य दिनुहुँदै।
१८ २०७७ अषाढ २५ Agreement between Government of Nepal and Asian Development Bank
१९ २०७७ अषाढ १४ Agreement between Government of Nepal and Government of Switzerland
२० २०७७ अषाढ ११ Agreement between Government of Nepal and World Bank