आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

समाचारहरु

क्र.स मिती शिर्षक
२०७६ माघ १३ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूले महालेखा नियन्त्रक कार्यालयले आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्नुहुर्दै
२०७६ माघ १२ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/१२ गते भन्सार विभागद्धारा आयाेजित ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार प्रशासनको सुधार तथा आधुनिकीकरणमा महत्वपूर्ण याेगदान दिनुभएका अर्थसचिव श्री राजन खनाललाई सम्मान एवं कदरपत्र प्रदान गर्नुहुँदै
२०७६ माघ १० माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/१० गते नेपाल समुद्रपार निकासी पैठारी संघकाे ४० औं बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा
२०७६ माघ १० माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/१० गते राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथीकाे रुपमा मन्तव्य राख्नु हुँदै
२०७६ माघ ८ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०८ गते 16th South Asian Economics Student's Meet 2020 मा प्रमुख वक्ताको रुपमा मन्तव्य राख्नु हुँदै
२०७६ माघ ७ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०७ गते कृषि विकास बैंक लिमिटेडको ५३ औं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीकाे रुपमा मन्तव्य राख्नु हुँदै
२०७६ माघ ६ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०६ गते अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसियसनका पदाधिकारीहरु सहभागी भएकाे छलफल कार्यक्रममा निर्देशन दिनुहुँदै
२०७६ माघ ६ "आर्थिक-सामाजिक क्षेत्रमा 'गेम चेञ्ज' हुँदैछ"- अर्थमन्त्री डा.युवराज खतिवडा
२०७६ माघ ५ Agreement with Government of Switzerland
१० २०७६ माघ ३ प्रेस विज्ञप्ति ( २०७६ माघ ३ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय मुद्रा कोषको Article IV मिसनको बैठक सम्पन्न]
११ २०७६ पुस २९ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२९ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २७ औं बार्षिकोत्सव समारोहमा मन्तव्य दिनु हुँदै
१२ २०७६ पुस २७ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२७ गते जलेश्वर भन्सार कार्यालय, महोत्तरीको नवनिर्मित संरचनाहरुको समुदघाटन गर्नुहुँदै
१३ २०७६ पुस २६ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२६ गते प्रदेश नं.२ को प्रदेश समन्वय परिषदको बैठकमा मन्तव्य दिनु हुँदै
१४ २०७६ पुस २५ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२५ मा वीरगञ्ज उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारण सभाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा
१५ २०७६ पुस १ प्रेस विज्ञप्ति ( २०७६ पुष १ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बेलायतका राजदूत बीच शिष्टाचार भेट ]
१६ २०७६ पुस १ Federalism Capacity Needs Assessment press release
१७ २०७६ पुस १ सहुलियतपूर्ण कर्जाका लागिब्याज अनुदानसम्बन्धी एकीकृतकार्यविधि, २०७५ (दोस्रो संशोधन सहित)
१८ २०७६ मंसिर २४ Agreement between Government of Nepal and Asian Development Bank
१९ २०७६ मंसिर २४ प्रेस विज्ञप्ति २०७६।०८।२४ (माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग इजरायली अन्तर्राष्ट्रिय विकास निगमका प्रमुखको भेटवार्ता सम्बन्धमा)
२० २०७६ मंसिर १८ प्रेस विज्ञप्ति २०७६।०८।१८ (राजस्व चुहावट सम्बन्धी उच्चस्तरीय समितिको वैठक वसेको सम्बन्धमा)