निजामती सेवा (तेश्रो संशोधन) अध्यादेश २०६९ को दफा २४घ१ख को उपदफा (८) मा व्यवस्था भए...

निजामती सेवा (तेश्रो संशोधन) अध्यादेश २०६९ को दफा २४घ१ख को उपदफा (८) मा व्यवस्था भए बमोजिम नेपाल विविध सेवाका कम्प्युटर अधिकृतहरुको सामान्य प्रशासन मन्त्रालयबाट योग्यताक्रम, रुचि र चाहानाको आधारमा यस मन्त्रालय वा अन्तर्गत सिफारिस भई आउनु भएका कर्मचारीहरुको नामावली यसै साथ संलग्न छ । यस मन्त्रालय वा अन्तर्गत पदस्थापन हुनु भएका कर्मचारीहरुले मिति २०७० भाद्र मसान्त सम्ममा कार्यालय समयभित्र आफ्नो रुची र चाहानाको प्राथमिकताक्रम निर्धारण फाराम भरी वुझाउनु हुन अनुरोध छ ।

साथै उक्त प्राथमिकताक्रम निर्धारण फाराम यस मन्त्रालयको फ्याक्स नं. ४२१११६४ वा admindivision@mof.gov.np मा समेत पठाउन सकिने व्यहोरा जानकारी गराईन्छ ।
 

Related Documents

1 कम्प्यूटर अधिकृतहरुको नामावली Download
2 प्राथमिकता निर्धारण फारम कम्प्युटर Download
Last Updated : 2024-04-25 00:47:23