निजामती सेवा (तेश्रो संशोधन) अध्यादेश २०६९ को दफा २४घ१ख को उपदफा (८) मा व्यवस्था भए बमोजिम...

निजामती सेवा (तेश्रो संशोधन) अध्यादेश २०६९ को दफा २४घ१ख को उपदफा (८) मा व्यवस्था भए बमोजिम नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका टाइपिष्ट ना.सु.हरुको सामान्य प्रशासन मन्त्रालयबाट योग्यताक्रम, रुचि र चाहानाको आधारमा यस मन्त्रालय वा अन्तर्गत सिफारिस भई आउनु भएका कर्मचारीहरुले आफ्नो रुची र चाहानाको प्राथमिकताक्रम निर्धारण फाराम भरी यथाशिघ्र वुझाउनु हुन अनुरोध छ ।

साथै उक्त प्राथमिकताक्रम निर्धारण फाराम यस मन्त्रालयको फ्याक्स नं. ४२१११६४ वा admindivision@mof.gov.np मा समेत पठाउन सकिने व्यहोरा जानकारी गराईन्छ ।

 

Related Documents

1 फारम Download
Last Updated : 2024-03-28 18:26:01