सेवाकालीन तालिम सम्बन्धमा । रा.प.द्वितीय /तृतीय श्रेणी वा सो सरहका अधिकृतहरु(Nepal Administrative Staff College)

तालिम कार्यक्रममा भाग लिन ईच्छुक कर्मचारीहरुले संलग्‍न फाराम साथ यस मन्त्रालयको प्रशासन महाशाखामा मिति २०७८।३।२१ गते भित्र आईपुग्‍ने गरी निवेदन दिनुहुन अनुरोध छ ।

Related Documents

1 Nomination Form- NASC.pdf Download
2 सेवाकालिन तालिम NASC.pdf Download
Last Updated : 2021-06-30 10:20:25