रंगरोगन गर्ने दरभाउ-पत्र आह्वानको सूचना

यस मन्त्रालयको मौजुदा भवनको वाहिरी भागमा तपसिलमा उल्लेखित स्वीकृत इष्टिमेट अनुसार रंग रोगन गर्नको लागि मू.अ.क.मा दर्ता भएका इच्छुक फर्म वा कम्पनीबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र सिलवन्दी दरभाउ–पत्रको प्रस्ताव पेश गर्नु हुन आह्वान गरिएको छ । ...

Related Documents

1 Sealed Quotation (Painting) Download
Last Updated : 2024-03-29 09:31:08