सेवाकालिन तालिम (रा. प. तृतीय श्रेणी)

मिति २०७१।१२।०२ देखि २०७२।०१।०८ गते सम्म राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिम बरिष्ठताका आधारमा  सञ्चालन गरिन लागेकाले अर्थ मन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा कार्यरत राजस्व समुह रा. प. तृतीय श्रेणीका ईच्छुक कर्मचारीहरुले २०७१।११।२७ गते भित्र यस मन्त्रालयको प्रशासन महाशाखामा सम्पर्क राख्न हुन यो सुचना प्रकाशित गरिएको छ।

Related Documents

Last Updated : 2024-03-28 21:09:51