NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लाथ्व चतुर्थी - ४

अर्थ मन्त्रालयमा सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरुका अध्यक्ष र कार्यकारी प्रमुखहरुसँग बैठक । माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्न निर्देशन ।