Joint Japan/World Bank Graduate Scholarship Program(JJ/WBGSP) ले विकासोन्मुख राष्ट्रका पेशागत अनुभवयुक्त कर्मचारीहरुलाई विकास सम्बन्धी विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति सम्बन्धी संलग्न पत्रबाट व्यहोरा अवगत गर्नुहुन अनुरोध छ।