Administration Division

Joint Secretary

Dr. Tok Raj Pandey

Joint Secretary , Administration Division (admindivision@mof.gov.np)

माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले भेट गरी अर्थतन्त्र सुधार सम्बन्धी सुझावहरु दिनु भएको छ । अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने बताउनु भएको छ ।

Related Documents