शुक्रबार मन्त्रालयमा विश्व बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर, कार्यकारी निर्देशक मोहम्मद हसन, नेपालसहित माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसलगायत बैंकको प्रतिनिधि मण्डलसँग नेपालको विकास निर्माणमा सहकार्य गर्ने लगायतका विषयमा छलफल गर्नुहुँदै माननीय अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासिनीलगायत ।